Rule 40
सचिवालय र प्रशासकीय खर्च सम्बन्धी व्यवस्था
(१) सञ्चालक समितिको सचिवालयको काम मन्त्रालयले गर्नेछ ।
(२) सञ्चालक समितिको सचिवालयको लागि प्रशासकीय खर्चको रकम मन्त्रालयको बजेटबाट व्यहोरिनेछ ।